डेंगी रोग रोकथाम तथा नियन्त्राणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट कार्यक्रम

  1. आँखा पाक्ने रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी
  2. आँखा पाक्ने रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी
  3. मातहतका कार्यालयहरु

    ललितपुर जिल्लामा हाल प्रदेश स्तरीय एक मात्र बज्रबाराही अस्पताल रहेको छ भने स्थानीय स्तरमा पालिका मातहातमा कुल ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३८ वटा स्वास्थ्य चौकी, २ वटा सामुदायिक स्वास्थ्य इकाई, १२ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । जिल्लामा रहेका निजि तथा सरकारी संस्थाहरुबाट विभिन्न रोगहरुको रोकथाम तथा उपचारत्मक सेवा प्रदान भैरहेको सुनिस्चितता गर्नुका साथै सेवा प्रदान गर्ने वातावरण बनाउने मुख्य दायित्व स्वास्थ्य कार्लायको रहेको छ। January 17, 2023 थप पढ्नुहोस्

  4. स्तनपान सप्ताह २०८०
  5. पृष्ठभूमि

    पृष्ठभूमि

    स्वास्थ्य प्रणालीलाई शुद्दृढ गर्न संघिय संरचनाको ढाँचा अनुसार हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रमा, सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरमा र स्वास्थ्य शाखाले स्थानीय तहमा कार्यको भूमिका निर्वाह गरिरहेको छ l सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय मातहतमा स्वास्थ्य कार्यालयले स्थानीय संस्थाहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सहजीकरण गरिरहेको छ l July 6, 2022 थप पढ्नुहोस्