मातहतका कार्यालयहरु
ललितपुर जिल्लामा हाल प्रदेश स्तरीय एक मात्र बज्रबाराही अस्पताल रहेको छ भने स्थानीय स्तरमा पालिका मातहातमा कुल ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३८ वटा स्वास्थ्य चौकी, २ वटा सामुदायिक स्वास्थ्य इकाई, १२ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । जिल्लामा रहेका निजि तथा सरकारी संस्थाहरुबाट विभिन्न रोगहरुको रोकथाम तथा उपचारत्मक सेवा प्रदान भैरहेको सुनिस्चितता गर्नुका साथै सेवा प्रदान गर्ने वातावरण बनाउने मुख्य दायित्व स्वास्थ्य कार्लायको रहेको छ। January 17, 2023 थप पढ्नुहोस्